Logo
७ बैशाख २०८१, शुक्रबार
(June 27, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गायिका जानकी कुँवरको कमेडी लोक दोहोरी गीत ‘छोटा छोटा लुगा ’सार्वजनिक

काठमाडौं : गायिका जानकी कुँवरको नयाँ कमेडी लोक दोहोरी गीत ‘छोटा छोटा लुगा…’ सार्वजनिक भएको छ । उक्त कमेडी लोक दोहोरी गीतमा स्वर जानकी कुँजर र ऋषि खड्काको रहेको छ भने शब्द कुँवर र लय खड्काको रहेको छ ।

उक्त प्रिन्सेन्स फिल्मस यूटुबल च्यानलबाट सार्वजनिक भएको छ । गीतको एजेन्जर रमेश सेन्चुरी रहेका छन ।

प्रकाशित मिति: Jun 27, 2019

प्रतिक्रिया दिनुहोस्