Logo
७ बैशाख २०८१, शुक्रबार
(July 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नव प्रतिभा यूवा समुह दुहवीको पदस्थापन तथा पद हस्तान्तरण

सुनसरी/सुनसरीको दुहवी ५ स्थित हिन्दु स्वंय सेवक संघको भवनमा नव प्रतिभा यूवा समुह दुहवीको पदस्थापन तथा पद हस्तान्तरण कार्यक्रम समपन्न भएको छ । २ हप्ता अगाडी रोशन कार्कीको अध्यक्षतामा ११ सदस्य नव प्रतिभा यूवा समुह समिति गठन भएको थियो ।

समितिको उपाध्यक्षहरु प्रकाश आर्याल,मनिष अधिकारी, सह–सचिव शिव शंकर चौधरी, सदस्यहरुमा गणेश श्रेष्ठ, मिथुन माझि, शनि चौधरी, आकाश कुमार मेहत्तर, हरिभक्त राई, चन्दलाल चौधरी र रवि चौधरी रहेका छन । नव प्रतिभा यूवा समुह दुहवीले सामाजिक कार्य गर्दै आएको छ ।

प्रकाशित मिति: Jun 27, 2019

प्रतिक्रिया दिनुहोस्