Logo
७ बैशाख २०८१, शुक्रबार
(June 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एसईईको नतिजा भोलि बिहिबार प्रकाशित हुने

भक्तपुर : राष्ट्रिय परीक्षा बोर्डले २०७५ सालमा लिएको एसईई परीक्षाको परीक्षाफल बिहीबार (भोलि) प्रकाशित गर्ने भएको छ ।

आज बुधबार सार्वजनिक हुने भनिएपनि केही प्राविधिक कुराले गर्दा बिहिबार मात्र परिक्षाफल प्रकाशित हुने बोर्डले जानकारी दिएको हो ।

बोर्डका उपनियन्त्रक चेतनाथ शर्माल भोलिसम्ममा परीक्षाफल प्रकाशित हुने बताएका हुन् ।

परीक्षाफल प्रकाशित गर्न केही सामान्य काम बाँकी रहेको जानकारी दिँदै अधिकांश तयारी सकिएको र पुनः परीक्षणको कामसमेत अन्तिम चरणमा पुगेको शर्माले बताए ।

प्रकाशित मिति: Jun 26, 2019

प्रतिक्रिया दिनुहोस्