Logo
१३ बैशाख २०८१, बिहीबार
(June 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिरहामा घाँस काट्न गएकी बालिकामाथि सामूहिक बलात्कार

सिरहा : सिरहाको कर्जनहास्थित जगलमा घाँस काट्न गएकी बालिकामाथि सामूहिक बलात्कार भएको छ । स्थानीय १४ वर्षीया बालिका बन्दिपुरको जंगलमा घास काट्न गएकी बेला बालिकामाथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ ।

बल्तकारको सूचनाको आधारमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कर्जन्हा नगरपालिका–१ बन्दिपुरका श्याम कुमार महरा रहेका छन् ।

पीडित बालिकाकाअनुसार महरासहित ४ र ५ जनाको समूहले बलात्कार गरेका बताएकी छिन् ।

पक्राउ परेका महरालाई जिल्ला अदालत सिरहाबाट म्याद थप गरी अनुसन्धान जारी राखेको र बाँकी आरोपीहरुको खोजी कार्य तीब्र गतिमा भइ रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता डिएसपी अपिलराज बोहरा जनाए ।

प्रकाशित मिति: Jun 25, 2019

प्रतिक्रिया दिनुहोस्