Logo
७ बैशाख २०८१, शुक्रबार
(June 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विप्लव समूहका ४ नेता प्रहरी हिरासतमा

रुकुम :  पश्चिम रुकुममा विप्लव समूहका ४ जना नेतालाई प्रहरीले गिरफ्तार गरेको छ । सोमबार गएराति उनीहरुलाई त्रिवेणी गाउँपालिका-१, सिन्तुवाङबाट पक्राउ गरिएको हो ।

गाउँमा लुकीछिपी चन्दा मागिरहेको खबर प्रहरीले गुप्तचरबाट पाएपछि पक्राउमा परेका हुन् । पक्राउ पर्नेमा विप्लव समूहका त्रिवेणी गाउँपालिका सेक्रेटरी ४७ वर्षीय छबिलाल घर्ती, युवा संगठन नेपालका जिल्ला उपाध्यक्ष २२ वर्षीय विवेक विक, जिल्ला सदस्य ३१ वर्षीय दीर्घराज गहतराज र राप्ती व्यूरो सदस्य गोर्खे कामी रहेका छन् ।

प्रकाशित मिति: Jun 25, 2019

प्रतिक्रिया दिनुहोस्