Logo
८ बैशाख २०८१, शनिबार
(June 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धनगढीको सीपी हस्पिटलमा एभरेष्ट बैंकका ग्राहकलाई छुटकोे व्यवस्था

काठमाडौं : एभरेष्ट बैंक लिमिटेडले धनगढीको सीपी हस्पिटलसँग ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गर्न साझेदारी गरेको छ ।

सीपी हस्पिटलले आउट प्यासेन्ट सेवा र इन प्यासेन्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ । बैंक र हस्पिटलबीच हस्ताक्षर भएको एमओयूमा ग्राहकहरुले बेड चार्ज, डाइग्नोस्टिक (इन हाउस), सर्जरी, प्रोसीड्यूर र फार्मेसीमा १०५ छुट पाउन सक्नेछन् ।

यस साझेदारी अनुसार एभरेष्ट बैंकका ग्राहकहरुले एटिएम कार्ड वा क्रेडिट कार्ड देखाएर १०५ छुट पाउनेछन् । धनगढीको चटकपुरस्थीत सीपी हस्पिटलले उत्कृष्ट जनरल र विशेषज्ञ चिकित्सा सेवा प्रदान गर्दछ ।

प्रकाशित मिति: Jun 24, 2019

प्रतिक्रिया दिनुहोस्