Logo
१२ बैशाख २०८१, बुधबार
(June 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दराज मोबाईल विक असार ९ गतेबाट

काठमाडौं :  दराजले असार ९ गतेबाट दराज मोबाइल मेला आयोजना गर्ने भएको छ ।

उक्त कार्यक्रममा उपभोक्ताले फोन, ल्यापटप, टीभी, एक्सेसोरिज तथा अन्य ग्याजेटमा भारी छुट पाउनेछन् । अभियानको अवधिमा उपभोक्ताले नयाँ फोन लन्च देखि भौचार, फ्ल्यास सेल्स र अन्य डिस्काउन्टको मज्जा लिन पाउने कम्पनीको दाबी छ ।

सो अवसरमा फोनमा ५४ प्रतिशत तथा एक्सेसोरिजमा ७३ प्रतिशतको छुट रहेको छ । उपभोक्ताले मोबाईल विकमा सपिङ गरे बापत आइफोन एक्सआर जित्ने मौका पाउनेछन् ।

यसको साथसाथै दाराजले ६ बैंकहरु सँग मिली कार्ड पेमेन्टमा पनि भारी छूटको व्यवस्था गरेको पनि गरेको जनाएको छ जसमा उपभोक्ताले ५ देखि २५ प्रतिशतसम्म छुट पाउनेछन् ।

प्रकाशित मिति: Jun 21, 2019

प्रतिक्रिया दिनुहोस्