Logo
१३ बैशाख २०८१, बिहीबार
(June 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हेर्नुहोस् कस्तो हुनेछ तपाईको आज : कन्या उत्तम, कुम्भ भाग्योदय

मेष :  दिन अनुकूल रहनेछ । आम्दानी बढ्नेछ । विद्यामा प्रगति हुनेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ ।

वृष :  दिन उत्तम रहनेछ । आँटेको काममा सफलता मिल्नेछ । ठूलो योजनाको काम बन्नेछ । आदार सत्कार पाइनेछ ।

मिथुन :  दिन मध्यम रहनेछ । कामप्रति जिज्ञासा घट्नेछ । आध्यात्मिक क्षेत्रमा सफलता मिल्न कठिन हुनेछ । स्वास्थ्य शिथिल हुनेछ ।

कर्कट :  दिन प्रतिकूल रहनेछ । मुख्य काममा व्यवधान आउनसक्छ । धैर्य गर्नु बुद्धिमानी हुनेछ । काममा सावधानीको खाँचो पर्नेछ ।

सिंह :  दिन अत्युत्तम रहनेछ । यात्रा गर्ने अवसर मिल्नेछ । काममा तीव्रता आउनेछ । व्यापार व्यवसाय फस्टाउनेछ ।

कन्या :  दिन उत्तम रहनेछ । शत्रु परास्त हुनेछन् । आँटेको काम बन्नेछ । बौद्धिक काम गरिनेछ । मनमा सन्तोष मिल्नेछ ।

तुला :  दिन मध्यम रहनेछ । मनको चिन्ता बढ्नेछ । ठूलो योजनाको काममा हात नराख्नु नै बेस हुनेछ । शरीर अस्वस्थ रहन सक्छ ।

वृश्चिक :  दिन प्रतिकूल रहनेछ । व्यवहारिक समस्याले पिरोल्न सक्छ । महŒवपूर्ण कामको आशा नगर्नु नै बेस हुनेछ ।

धनु :  दिन उत्तम रहनेछ । सामाजिक कामको दायित्व बढ्नेछ । यश, कीर्ति मिल्नेछ । कार्य सम्पादनमा गति थपिनेछ ।

मकर :  दिन मध्यम रहनेछ । वाक्शक्ति र अर्थशक्ति निकै कमजोर देखिनेछ । स्वास्थ्यप्रति निकै सचेत रहनु पर्ने देखन्छ ।

कुम्भ :  दिन भाग्योदयकारक रहनेछ । जागिरको राम्रो अवसर मिल्नेछ । इष्टमित्रसँग भेटघाट हुनेछ । मन प्रसन्न रहनेछ ।

मीन :  दिन प्रतिकूल रहनेछ । खर्चमा वृद्धि हुनेछ । विरोधीदेखि सावधान रहनु बेस हुनेछ । घमण्ड हानिकारक रहनसक्छ । धैर्य गर्नुपर्नेछ ।

प्रकाशित मिति: Jun 21, 2019

प्रतिक्रिया दिनुहोस्