Logo
१३ बैशाख २०८१, बिहीबार
(June 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्नातक तह प्रथम वर्षको परीक्षा आवेदन फारम खुल्यो

काठमाडौं : त्रिभुवन विश्व विद्यालय परीक्षा नियन्त्रण कार्यालयले ३ वर्षे र ४ वर्षे स्नातक तह प्रथम वर्षको परीक्षा आवेदन फाराम भर्नेसम्बन्धी सूचना निकालेको छ ।

उक्त सूचनाअनुसार असार ३ देखि साउन १ गतेसम्म परीक्षार्थीले आवेदन फाराम भरिसक्नुपर्ने गर्नेछ ।

प्रकाशित मिति: Jun 18, 2019

प्रतिक्रिया दिनुहोस्