Logo
११ बैशाख २०८१, मंगलबार
(June 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब ८४ पुगेका नागरिकलाई घरमै नियमित जाँच गरिने

बुटवल :  प्रदेश ५ ले ८४ वर्ष पुगेका नागरिकलाई विशेष व्यवस्था गरेको छ ।

आगामी बर्षको बजेटले ती नागरिकको स्वास्थय जाँच घरमै पुगेर गर्ने व्यवस्था मिलाउने गरेको मन्त्री शंकर पोखरेलले उल्लेख गरे ।

साथै प्रदेशमा सुविधा सम्पन्न ज्येष्ठ नागरिक ग्रामका लागि एक करोड रुपैयाँ छुट्याइएको छ । प्रदेश ५ ले स्वास्थ्य क्षेत्रको विकासका लागि ८४ करोड बजेट छुट्याएको छ ।

प्रकाशित मिति: Jun 16, 2019

प्रतिक्रिया दिनुहोस्