Logo
१५ चैत्र २०८०, बिहीबार
(June 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नैकापमा यात्रुवाहक बस र ट्रक ठोक्किँदा १५ जना घाइते

फाइल तस्बिर

काठमाडौं : राजधानीको नैकापमा यात्रुवाहक बस दुर्घटना भएको छ ।

यात्रुवाहक बस र ट्रक ठोक्किँदा १५ जना घाइते भएको छ ।

दुर्घटनास्थलमा प्रहरी पुगिसकेको र उद्धारको काम भइरहेको छ ।

घटनाको थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति: Jun 15, 2019

प्रतिक्रिया दिनुहोस्