Logo
७ बैशाख २०८१, शुक्रबार
(June 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विकास र सौन्दर्यमा फड्को : बदलिदो जनकपुरको हेर्नुस् १५ तस्विर

प्रदेशको २ राजधानी तथा प्रसिद्ध धार्मिक स्थलका रुपमा चिनिएका जनकपुरधाँमको सौन्दर्य अवस्था फेरिएको छ ।

अझैपनि सन्तुष्टि गर्ने लायकका विकास नभएता पनि पहिलाको अवस्थामा भने जनकपुरको सौन्दर्य र विकसित अवस्था फेरिएको हो ।

आन्तरिक होस् वा विदेशी जोकोही पर्यटक पनि अव फेरिएको र विकसित जनकपुर शहरको अवस्था महसुस् गर्ने गरेका छन् ।

बिभिन्न राजनीतिक आन्दोलनका रापतापमा निकै अगाडी रहेको जनकपुर विकास र सौन्दर्य ब्यवस्थापनमा भने निकै पछाडी परेको भान हुनेगरेका थियो ।

नेपाल पत्रकार महासंघका केन्द्रिय कोषाध्यक्ष राजेश मिश्रले फेसबुक मार्फत सार्वजनिक गरेका हेर्नुस् बिभिन्न १५ तस्विरहरु :

प्रकाशित मिति: Jun 14, 2019

प्रतिक्रिया दिनुहोस्