Logo
१३ बैशाख २०८१, बिहीबार
(June 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बेइजिङ सपिङ मलमा आक्रमण गर्ने व्यक्तिलाई अदालतले सुनायाे मृत्युदण्ड

एजेन्सी : गत वर्ष मध्य बेइजिङमा अवस्थित सपिङ्मलमा आक्रमण गर्ने झु जिया नामक व्यक्तिलाई बिहीबार एक अदालतले मृत्युदण्डको सजाय सुनाएको छ । सो आक्रमणमा परी एक व्यक्तिको मृत्यु हुनुका साथै अन्य १४ व्यक्ति घाइते भएका थिए ।

गत वर्षको फेब्रुअरी ११ मा सिचुङ जिल्लामा रहेको जोए सिटी मलमा झु त्यहाँ रहेका व्यक्तिलाई माथि आक्रमण गरेका थिए ।

निर्दोष व्यक्तिमाथि गरेको यस आक्रमणको कारबाही स्वरुपमा अदालत झुलाई मृत्यु दण्डको सजाय दिइएको समाचारमा जनाइएको छ । -सिन्ह्वा

प्रकाशित मिति: Jun 13, 2019

प्रतिक्रिया दिनुहोस्