Logo
१३ बैशाख २०८१, बिहीबार
(June 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चलचित्र ‘नाई नभन्नु ल ५’अब युट्युबमा (भिडियोसहित)

काठमाडौं : ‘नाई नभन्नु ल’ चलचित्रको पाँचौं सिरिज युट्युबमा सार्वजनिक भएको छ ।

२०७५ को नयाँ वर्ष प्रदर्शनमा आएको चलचित्र शुक्रबार दिउँसो युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

विकासराज आचार्यको लेखन तथा निर्देशनमा बनेको चलचित्रमा प्रियंका कार्की, केकी अधिकारी, स्वस्तिमा खड्का, अभिषेक नेपाल, अनुराग रेग्मी, सेड्रिना शर्मा लगायतका कलाकारहरुको मुख्य भूमिका छ ।

हेर्नुहोस् पूरा चलचित्र :

प्रकाशित मिति: Jun 10, 2019

प्रतिक्रिया दिनुहोस्