Logo
१५ चैत्र २०८०, बिहीबार
(June 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

SEE को नतिजा सार्वजनिक गर्ने मिति तोकियो

काठमाडौँ : SEE परीक्षा २०७५ को नतिजा यहि असारको पहिलो साता प्रकाशित गर्ने निर्णय भएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड नियन्त्रण कार्यलय सानोठिमीका अनुसार असार ५ गते नतिजा सार्वजनिक गर्ने निर्णय भएको हो ।

परीक्षा बोर्डले हालै सूचना प्रकाशित गरी कपि जाँचको काम सकिएको र डाटा इन्ट्रीको काम धमाधम भएको जनाएको छ ।

जेठ ३० गतेसम्ममा डाटा इन्ट्री सकेर ५ गते असारमा नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको बोर्डले जनाएको छ ।

प्रकाशित मिति: Jun 10, 2019

प्रतिक्रिया दिनुहोस्