Logo
११ बैशाख २०८१, मंगलबार
(June 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जीवन-शैली : स्तन मिच्दै सेक्स गर्नु लाभदायक तर स्तन चुस्नु भने हानिकारक

यौन पार्टनरको स्तन मिचेर आनन्द उठाउने पुरुषहरुको निम्ति खुशीको खबर छ । युसी बर्कली र लरेन्स बर्कली राष्ट्रिय प्रयोगशालाले स्तन मिच्दा वा निचोर्दा क्यासनको सेल्स दू्रतगतिमा बढ्न नसक्ने अध्ययनले बताएको छ ।

भारत्तोलनले मांशपेसी फूलाउने र हड्डी बलियो पारेजस्तै स्तन निचोर्दा स्तनको साइज बढाउने र क्यान्सर रोकथाम गर्ने आन्तिरिक शक्ति थपिने अध्ययनले देखाएको छ ।

स्तन चुस्ने, दाँतले टोक्ने भने हानिकारक हुने भनिएको छ । ‘चुस्दा-चुस्दै जोशमा दाँतले टोकिन्छ पनि तर त्यँही टोकाई पछि गएर क्यान्सरको रुप लिन्छ’ प्रतिवेदनमा भनिएको छ ‘तर यौन सम्बन्ध गरिरहँदा महिला स्वयंले आफ्नो स्तन मिचियोस् वा पूरुसले चुसोस् भन्ने चाहना राखेकी हुन्छन् ।’

 

प्रकाशित मिति: Jun 7, 2019

प्रतिक्रिया दिनुहोस्