Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘होटो पो ऐसी बात’ बोलको भिडियोमा नेपाली मोडल उरुषा

काठमाडौँ : नेपाली मोडल उरुषा पाण्डे डिन्दी गीतको भिडियोमा देखिएकी छिन् ।

सुमन सहानीको स्वरमा रहेको हिन्दी गीतको भिडियोमा देखिएकी हुन । ‘‘होटो पो ऐसी बात’ बोलको भिडियोमा पाण्डे फिचर्ड भएकी छिन् । राम केसीले छायांकन गरेको भिडियोलाई कुशल शर्माले सम्पादन गरेका छन् । अनिल कुमार सोनीको शब्द रचना रहेको गीतमा शिव तीवारीको संगीत रहेको छ ।

भिडियोमा राज महर्जनको कोरियोग्राफी रहेको छ ।

https://youtu.be/6m2n4dULDL8

प्रकाशित मिति: Jun 6, 2019

प्रतिक्रिया दिनुहोस्