Logo
१५ चैत्र २०८०, बिहीबार
(June 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ईद-उल-फितरका अवसरमा एनआईसी एशिया बैंकले ल्यायो नयाँ योजना

काठमाडौं :  ईद-उल-फितरको अवसरमा एन आई सी एशिया बैंकले ग्राहकहरुको लागि नयाँ योजना सार्वजनिक गरेको छ ।

बैंकले मुस्लिम समुदायको पवित्र चाड ईद-उल-फितरका अवसरमा यही जेष्ठ २२ देखि जेष्ठ ३० गतेसम्म कुनै पनि नयाँ खाता खोल्दा निःशुल्क डेविट कार्ड एवं मोबाइल बैंकिङ सेवा प्रदान गर्ने योजना ल्याएको छ ।

बैंकले सञ्चालनमा ल्याएको यस योजनाबाट डिजिटल बैंकिङमा टेवा पुग्नुका साथै ग्राहक महानुभावहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

प्रकाशित मिति: Jun 5, 2019

प्रतिक्रिया दिनुहोस्