Logo
८ बैशाख २०८१, शनिबार
(June 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गैडहवा गाउँपालिकामा एन आईसी एशियाको बिस्तारित काउन्टर समुद्घाटन

काठमाडौँ  : रुपन्देहीको गैडहवा गाउँपालिका का अध्यक्ष र एनआईसी एशिया बैंकका क्षेत्रीय प्रमुख तिलक सुन्दर कार्कीले गैडहवामा बैंकको बिस्तारित काउन्टर आज समुद्घाटन गर्नु भएको छ ।

यस क्षेत्रमा कुनै पनि बैंकको शाखा नभएको हुनाले एन आईसी एशिया बैंकको उपस्थितले गैडहवा जनताले बैंकिङ सेवामा र सामाजिक भत्ता बितरणमा सजिलो हुने तिलक सुन्दर कार्कीले बताउनु भयो । कार्यक्रममा बरिस्ठ वास्तु बिद डा: उतम उपाध्य र अन्य समाजसेविको उपस्थिति पनि रहेको थियो ।

प्रकाशित मिति: Jun 5, 2019

प्रतिक्रिया दिनुहोस्