Logo
१३ बैशाख २०८१, बिहीबार
(June 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘अलि-अलि काली, अलि-अलि गोरी’ मा अञ्जलीको बोल्ड अवतार (भिडियो)

अञ्जली अधिकारीले अभियन गरेको गीत सार्वजनिक भएको छ । इशा कार्कीको गायन, शब्द र संगीत रहेको ‘अलि अलि काली अलि अलि गोरी’ बोलको गीतमा अञ्जली र रबिन बिष्टको अभिनय छ ।

मनोज बिष्टको निर्देशनमा बनको म्युजिक भिडियोमा ज्ञानेन्द्र शर्माको छायाँकन, सन्तोष राजबाहकको कोरियोग्राफी र टेकेन्द्र शाहको सम्पादन छ ।

प्रकाशित मिति: Jun 4, 2019

प्रतिक्रिया दिनुहोस्