Logo
४ बैशाख २०८१, मंगलबार
(June 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बेलको पात : सुगर रोगबाट मुक्त हुने एकमात्र अचुक ओखती

काठमाडौं :  मधुमेह अर्थात सुगर रोग शरिरमा गुलियोको मात्रा बढी भएपछि लाग्ने रोग हो । तर अब चिन्ता नलिनुहोस् घरमा नै सजिलै तपाईँको सुगर रोग ठिक पार्न सकिन्छ ।

यदि गुलियो चिजहरूको सेवनका कारण तपाईलाई मधुमेहले पीडित बनाएको हो भने तपाईले बेलको पात प्रयोग गर्न सक्नुहुनेछ । यस रोगबाट छुटकारा पाउन तपाईले १५ वटा बेलका पातलाई ३० ग्राम पानीमा मिलाएर पिस्नुपर्ने हुन्छ । त्यसपछि ३ या ४ कालो मरिचको दालाई धुलो हुने गरी पिसेर पिसिएको बेलको पातसँग मिश्रण बनाई त्यसलाई एउटा सफा कपडाले छानेर आएको रसलाई सेवन गर्नुहोस् ।

यसप्रकारले बेलको पात पिसेर पिउनाले तपाई केही महिनामा नै यो रोगबाट मुक्त हुन सक्नुहुनेछ । त्यसैगरी बेलपत्रलाई अन्य तरिकाले प्रयोग गरेर पनि सेवन गर्न सकिन्छ।

तपाईले ६ वा ७ वटा बेलको पात, कालो मरिचको दाना, तुलसीको पात र निमको पातलाई एकै ठाउँमा राखेर एकदमै मसिनो हुने गरि मजाले पिसेर एक गिलास पानीसँग मिश्रण गरी सेवन गर्नुहोस। हरेक दिन यसप्रकारको घोल पिउँनाले तपाई छिट्टै मधुमेह रोगबाट मुक्त हुन सक्नुहुनेछ ।

 

प्रकाशित मिति: Jun 3, 2019

प्रतिक्रिया दिनुहोस्