Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 31, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सामसङको १८औं सेवा केन्द्र जनकपुरमा

काठमाडौं :  नेपाल अधिराज्य भरी १७ वटा सामसङका सेवा केन्द्रहरु भएको आईएमएस केयरले आफ्नो १८ औं सेवा केन्द्र जनकपुरको भानुचोकमा संचालन गरेको छ ।

आईएमएस ग्रुपका अध्यक्ष दिपक मल्होत्राले ग्राहकहरुलाई विभिन्न स्थानमा विशिष्ट सेवा प्रदान गर्नु नै हाम्रो आफ्नो मुख्य उद्देश्य रहेको बताए । प्रत्येक सेवा केन्द्रको स्थापनासँगै धेरै भन्दा धेरै सामसङ स्मार्ट फोनका ग्राहकहरुलाई बिक्रि पछिको सेवा प्रदान गर्ने अध्यक्ष मल्होत्राले बताए ।

प्रकाशित मिति: May 31, 2019

प्रतिक्रिया दिनुहोस्