Logo
१३ बैशाख २०८१, बिहीबार
(May 31, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्र बैकंद्वारा अजेय सुमार्गीको २२ बैंक खाता रोक्का

काठमाडौं :  व्यवयसायी अजेय सुमार्गीको २२ वटा बैंक खाता रोक्का भएको छ । अबैधानिक रुपमा विदेशी लगानी भित्र्याएको आरोप लाग्दै आएका सुमार्गीको बैंक खाता राष्ट्र बैंकले रोक्का गरेको हो ।

शुक्रबार राष्ट्र बैंकले सुमार्गी, सुमार्गीका परिवार र सुमार्गी संलग्न रहेका सबै मिडिया तथा संघ-संस्थाका बैंक खाताहरु रोक्का गरेको छ । अदालतको फैसला नआउँदै राष्ट्र बैंकले आफ्नो कारोबार बैंक खाता रोक्का गर्दै बैंकले आफुमाथि अन्याय गरेको सुमार्गीले आरोप लगाएका छन् ।

राष्ट्र बैंकको यस्तै रबैया रहे स्वदेशमा विदेशी लगानी भित्र्याउन समेत गाह्रो पर्ने सुमार्गीले बताएका छन् ।

प्रकाशित मिति: May 31, 2019

प्रतिक्रिया दिनुहोस्