Logo
८ बैशाख २०८१, शनिबार
(May 31, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हेर्नुहोस् तपाईको आजको राशिफल : मेष भाग्योदय, मीन मध्यम

मेष :  दिन भाग्योदयकारक छ । उच्चस्तरीय कार्यव्रmम तर्जुमा गरिनेछ । पढाइ लेखाइले गति लिनेछ । मनोबल बढ्नेछ ।

वृष :  दिन प्रतिकूल छ । खर्चको मात्रा बढ्न सक्छ । धैर्य गर्नु बेस हुनेछ । मुख्य काममा व्यवधान आउन सक्छ ।

मिथुन :  दिन अनुकूल छ । आयआर्जन र विद्याबुद्धि बढ्नेछ । दीर्घकालीन काम बन्नेछ । मन प्रसन्न रहनेछ ।

कर्कट :  दिन उत्तम छ । काममा सफलता मिल्नेछ । बौद्धिक तथा सिर्जनात्मक काम हुनेछ । उच्चस्तरीय कार्यक्रम तय हुनेछ ।

सिंह :  दिन मध्यम छ । काममा ढिलाइ हुनेछ । धार्मिक क्षेत्रमा मन जानेछैन । शरीर पनि अस्वस्थ रहन सकनेछ ।

कन्या :  दिन प्रतिकूल छ । व्यवहारिक समस्याले पिरोल्नसक्नेछ । महत्त्वपूर्ण कामको अपेक्षा नगर्नु बेस हुनेछ । खर्च बढ्नेछ ।

तुला :  दिन अत्युत्तम छ । कामप्रति जोश, जाँगर बढ्नेछ । यात्रा गर्ने अनुकूल अवसर मिल्नेछ । मनोरञ्जन गरिनेछ ।

वृश्चिक :  दिन उत्तम छ । नयाँ कामको खोजी हुनेछ । ठूलो योजनाको काम हात लाग्नेछ । मन रमाउनेछ । मावली पक्ष सहयोगी रहनेछ ।

धनु :  दिन मध्यम छ । आर्थिक र मौखिक पक्ष निकै्र कमजोर रहन सक्छ । स्वाथ्यमा पनि गडबड देखिन्छ । सावधानीपूर्वक काम गर्नु पर्नेछ ।

मकर :  दिन प्रतिकूल छ । व्यवहारिक कठिनाइ देखापर्नेछ । खर्चमा वृद्धि हुनेछ । गलत सङ्कतको प्रभाव पर्नसकछ ।

कुम्भ :  दिन उत्तम छ । आँटेको काम बन्नेछ । बौद्धिक तथा रचनात्मक काम बन्नेछ । सामाजिक कार्यव्रmममा सहभागी भइनेछ

मीन :  दिन मध्यम छ । बोलीवचनमा प्रभाव घट्नेछ । आर्थिक कारोबारमा निकै सचत रहनु पर्ने देखिन्छ । खानपानमा पनि विशेष ध्यान दिनु पर्नेछ ।

प्रकाशित मिति: May 31, 2019

प्रतिक्रिया दिनुहोस्