Logo
८ बैशाख २०८१, शनिबार
(May 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दिल्लीस्थित दूतावासका सहसचिव रहेका कृष्णहरि पुष्कर फिर्ता

काठमाडौँ : सरकारले नयाँ दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत सहसचिव कृष्णहरि पुष्करलाई फिर्ता बोलाएको छ। पुष्करलाई सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राख्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ।

मन्त्रिपरिषद्का निर्णयबारे जानकारी दिन सूचना तथा सञ्चार मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा मन्त्री गोकुल बास्कोटाले यो जानकारी दिएका हुन्।

महोत्तरी निवासी पुस्कर मधेशी समुदायका प्रशासक हुन् । श्रम बिभाग तथा अख्त्यिार कार्यकालयमा समेत महत्वपुर्ण जिम्मेवारी उनी निर्वाह गरिसकेका छन् ।

प्रकाशित मिति: May 30, 2019

प्रतिक्रिया दिनुहोस्