Logo
१५ चैत्र २०८०, बिहीबार
(May 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौको विभिन्न स्थानमा बम विस्फोट : मृत्यु हुनेको संख्या ४ पुग्यो, टाइम बम बनाउँदा विस्फोट

काठमाडौँ : काठमाडौको विभिन्न स्थानमा भएको बम विस्फोटमा मर्नेको संख्या ४ पुगेको छ । बिस्फोटको घट्नाका कारण उपत्यकाका बासिन्दा आतंकित बनेका छन् ।

सुकेधारामा भएको बम विस्फोटमा एक जनाको घटनास्थलमा नै मृत्यु भएको थियो । उक्त घटनामा घाइते भएका थप दुई जनाको ओम अस्पतालमा उपचारको क्रममा मृत्युभएको हो ।

यता, अनामनगरमा भएको बम विस्फोटमा एक जनाको मृत्यु भएको थियो । त्यसैगरी, प्रहरी स्रोतका अनुसार घाइते मध्ये एकले आफूहरुले टाइम बम तयार गर्ने क्रममा सुकेधारमा बम विस्फोट भएको बयान दिएका छन् ।

प्रकाशित मिति: May 26, 2019

प्रतिक्रिया दिनुहोस्