Logo
८ बैशाख २०८१, शनिबार
(May 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुक्तिनाथ विकास बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा समिर शेखर बज्राचार्य नियुक्त

काठमाडौं : मुक्तिनाथ विकास बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा समिर शेखर बज्राचार्य नियुक्त भएका छन् ।

साे बैंकमा नियुत्त हुनु अघि बज्राचार्यले गण्डकी विकास बैंकमा नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका कार्य गरिसकेका छन् ।

त्रिभुवन विश्व विद्यालयबाट एम.बी.ए गरेका बज्राचार्यको विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा करीब १८ वर्षको अनुभव रहेको छ ।

प्रकाशित मिति: May 24, 2019

प्रतिक्रिया दिनुहोस्