Logo
१३ बैशाख २०८१, बिहीबार
(May 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हेर्नुहोस् : ७२ औं कान्स फिल्म फेस्टिवलमा देखिएका केही उत्कृष्ट फेसन र ग्ल्यामर

हरेक वर्ष फ्रान्सको पेरिसमा कान्स फिल्म फेस्टिबलको आयोजना हुने गर्छ । यसवर्ष फिल्म फेस्टिबलको ७२ औं संस्करण हो । यसपटक नायिका प्रियंका कार्कीले पनि नेपालको प्रतिनिधित्व गरिरहेकी छिन् ।

कान्सको रेड कार्पेट फेसन र ग्ल्यामरले सजिएको हुन्छ । सेलिब्रिटी आफूलाई सबैभन्दा उत्कृष्ट देखाउने एक प्रकारको होडबाजीमा नै हुन्छन् । समाचार एजेन्सी रोयटर्सले ‘बेस्ट अफ कान्स’ शीर्षकमा विभिन्न सेलिब्रिटीको उत्कृष्ट तस्बिर पस्किएको छ ।

 

 

प्रकाशित मिति: May 24, 2019

प्रतिक्रिया दिनुहोस्