Logo
१३ बैशाख २०८१, बिहीबार
(May 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दैलेखमा मिनी ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु

दैलेख :   दैलेखकको गुराँस गाउँपालिका-१ पातलखोलामा १ मिनी ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखले मिनी ट्रक दुर्घटनाबाट ३ जनाको मृत्यु भएको जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाको छ ।

प्रकाशित मिति: May 24, 2019

प्रतिक्रिया दिनुहोस्