Logo
१५ चैत्र २०८०, बिहीबार
(May 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रजनीकांतसँगको नयाँ फिल्ममा सुनिल सेट्ठी भिलेन पात्रमा देखिने

भारत :  रजनीकान्तको नयाँ फिल्म दरबारमा सुनिल सेट्ठीले भिलेनको अभिनय गर्ने भएका छन् ।

फिल्मलाई ए आर मुरुगाडोसले निर्देशन गर्नेछन् । फिल्म अप्रिलको मध्यमा सुटिङ्ग सुरू गर्ने भनिएको छ । फिल्ममा प्रतिक बाब्बरलाई भिलेन बनाउने कुरा थियो तर अब भने प्रतिक सुनिल सेट्ठीको छोराको रुपमा फिल्ममा देखिने भएका छन् । फिल्म भने सन् २०२० को जनवरी १७ मा रिलिज हुँदैछ ।

प्रकाशित मिति: May 23, 2019

प्रतिक्रिया दिनुहोस्