Logo
१२ बैशाख २०८१, बुधबार
(May 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पाँचथर हत्याकाण्डबारे गृहमन्त्रीले राष्ट्रिय सभामा सम्बोधन गर्ने

काठमाडौं : पाँचथरको मिक्लाजुङ गाउँपालिका-३ आरुबोटेमा सोमबार राति भएको नौजनाको हत्याकाण्डबारे गृहमन्त्री रामबहादुर थापाले राष्ट्रिय सभामा सम्बोधन गर्ने भएका छन् ।

गृहमन्त्री थापाले मिक्लाजुङ गाउँपालिकाको घटनालगायत अन्य सार्वजनिक महत्वका विषयमा बुधबार बस्‍ने राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्ने भएका हुन् ।

उक्त घटनामा २ परिवारको गरि ९ जनाको हत्या भएको थियो भने १३ बर्षीया सीता खजुमले भागेर आफ्नो ज्यान बचाएकी थिईन् ।

प्रकाशित मिति: May 22, 2019

प्रतिक्रिया दिनुहोस्