Logo
७ बैशाख २०८१, शुक्रबार
(May 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बुधबार घट्यो सुनको भाउ

काठमाडौं :  नेपाली बजारमा बुधवार छापावाल सुन प्रति तोला ५९ हजार ४ सयमा कारोबार भइरहेको छ ।

नेपाल सुनचादी व्यवसायी महासंघको अनुसार तेजावी सुन प्रति तोला ५९ हजार १ सयमा कारोबार भएको छ । मंगलवार छापावाल सुन ५९ हजार ५ सय र तेजाबी सुन ५९ हजार २ सयले करोबार भएको थियो ।

छापावाल र तेजावी सुन प्रति तोलामा आज १ सय रुपैयाँले घटेको छ । चाँदी भने बुधवार प्रति तोला ७ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

प्रकाशित मिति: May 22, 2019

प्रतिक्रिया दिनुहोस्