Logo
१२ बैशाख २०८१, बुधबार
(May 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अद्भुत कला : खोलाको ढुंगालाई जनावरको आकृति दिदै यी युवा (तस्बिर सहित)

दोलखा :  जिरी नगरपालिका- ४ निवासी सरोज जिरेल उनी पेशाले पशु बिज्ञानका बिद्यार्थी हुन् । उनले जिरी टेक्निकल स्कुलबाट पशु बिज्ञान अध्ययन पुरा गरेको हो । तर उनीमा एउटा अनौठो किसिमको कला पनि छ ।

पेशाले पशु बिज्ञानको काम मात्र होइन उनले ती बिभिन्न पशुपन्क्षी लाई ढुंगामा आफ्नो कलाबाट चित्र मार्फत उतार्न पनि पोख्त छन् । उनले खोलाको ढुंगाहरु बटुलेर ती ढुंगाहरुमा विभिन्न जनवारको आकृति बनाउन सक्छन । उनले ती ढुंगाहरुमा बाघ, बिरालो, खरायो, मृग, लोखर्के, कुकुर बिरालो अनि मान्छे लगायत को आकृति दुरुस्तै कोरेका छन् ।

हुर्नुहोस् उनले बनाएका केही अद्भुत तस्बिरहरु :

प्रकाशित मिति: May 22, 2019

प्रतिक्रिया दिनुहोस्