Logo
८ बैशाख २०८१, शनिबार
(May 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चलचित्र ‘सत्या ‘को छायाँकन अन्तिम चरणमा

काठमाडौँ : धनेश्वर फिलिम्स एड्भटाईजिंग प्रालिको ब्यानरमा निर्माण भईरहेको चलचित्र ‘सत्या’ यति खेर अन्तिम चरणमा छायाकन भई रहेको  छ  सुमन खत्री ,जमुना देवी कालाखेती र समिर श्रेठ निर्माता रहेको चलचित्रमा करन सिहं बोहोरा ,सुमन खत्री ,बिकाश थापा मगर ,वर्षा थिंग,राजु कालाखेती ,प्रिया शर्मा र तेजा ऐरको को अभिनय रहेको रहेको छ ।

चलचित्र’ सत्या’चितवन को एक ठाउँमा  घटेको घटनामा आधारित रहेर यो चलचित्र निर्माण गरिएको हो चलचित्रमा लभ, एक्सन ,कमेडी रहेको यो चलचित्र को प्रदर्शन मिति अहिले नै फाईनल नभई सकेको र सम्बत यहि आउदो २०७६ सालको जेष्ठ महिनाको अन्तिम तिर प्रदर्शन हुने निर्माण पक्षले जानकारी गराएका छन् ।

मनकामना मन्दिर बाट चलचित्र ‘सत्या’ को शुभमुहुर्त गरि चलचित्रको छायाँकन सुरु गरिएको थियो चलचित्र लाई मिलन आलेमगर ले निर्देशन गरिरहेका छन् चलचित्रमा सुमन तण्डुकारको छायांकन,देब मर्हजनको द्धन्द,बिकास चौधरीको संगीत रहेको छ ।

प्रकाशित मिति: May 21, 2019

प्रतिक्रिया दिनुहोस्