Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सामुदायिक वनमा पुरुषको शव फेला

बुटवल : रुपन्देहीमा एक पुरुषको शव फेला परेको छ ।

रुपन्देहीको सैनामैना नगरपालिका १० सालझण्डी सामुदायिक वनमा पुरुषको शव रक्ताम्य अवस्थामा फेला परेको छ । जुन स्थान पूर्वपश्चिम महेन्द्र राजमार्ग नजिकै पर्दछ ।

अन्दाजी ३०-३५ वर्षको जस्तो देखिने पुरुषको शब भेएिको इलाका प्रहरी कार्यलय सालझण्डीले जनाएको छ । स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवको पहिचान भएको छैन ।

शवको प्रकृति हेर्दा हत्या गरेर फालेको जस्तो देखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: May 20, 2019

प्रतिक्रिया दिनुहोस्