Logo
१३ बैशाख २०८१, बिहीबार
(May 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल टेलिकम अफर :१० पैसामा १ मिनेट कुराकानी

काठमाडौं : नेपाल टेलिकमले दश पैसामा फोन गर्न सकिने सुविधा उपलब्ध गराएको छ ।

आम ग्राहकको हितलाई ध्यानमा राखी नेपाल टेलिकमका मोवाइलबाट दश पैसामै एक मिनेटसम्म कुरा गर्न सकिने सुविधा उपलब्ध गराएको हो ।

कम्पनीले ०७६ बैशाख १ गतेबाट ‘डे भ्वाइस प्याक’ योजना अन्तर्गत यस्तो सुविधा उपलब्ध गराएको हो । यो सेवा उपभोग गर्नका लागि मोवाइलमा ख्इक्ष्ऋभ्ढण् लेखेर १४१५ मा सन्देश पठाउनु पर्दछ । त्यसपछि जम्मा ९ रुपैयाँले बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म १२ घण्टाको अवधिमा ९० मिनेटसम्म कुराकानी गर्न सकिनेछ ।

यो सुविधा कम्पनीका जिएसएम र सिडिएमएका प्रिपेड र पोस्टपेड दुवैथरी मोवाइलका ग्राहकहरुका लागि उपलब्ध छ ।

प्रकाशित मिति: May 19, 2019

प्रतिक्रिया दिनुहोस्