Logo
६ बैशाख २०८१, बिहीबार
(May 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनचाँदीको भाउमा गिरावट

काठमाडौं :  नेपाली बजारमा आइतबार सुनचाँदीको भाउ घटेको छ । साताको कारोबारको अन्तिम दिन तोलामा ६० हजार २०० मा कारोबार भएको छापावाल सुनको भाउ आइतबार तोलामा रु २०० घटेर ६० हजारमा कारोबार भइरहेको हो ।

यस्तै तेजावी सुन तोलामा ५९ हजार ७०० मा कारोबार भइरहेको छ । चाँदी भने तोलामा रु ७१० मा कारोबार भएको छ । शुक्रबार चाँदी तोलामा रु ७१५ मा कारोबार भएको थियो ।

प्रकाशित मिति: May 19, 2019

प्रतिक्रिया दिनुहोस्