Logo
१३ बैशाख २०८१, बिहीबार
(May 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बुधबार सुनको भाउमा गिरावट

काठमाडौं : बुधबार छापावाल सुनको भाउमा गिरावट आएको छ ।

मंगलबार तोलामा ६१ हजारमा कारोबार भएको छापावाल सुनको भाउ बुधबार ४ सयले घटेर ६० हजार ६०० मा कारोबार भइरहेको हो ।

यस्तै तेजावी सुन तोलामा ६० हजार ३०० मा कारोबार भइरहेको छ ।

यस्तै चाँदी आज तोलामा ७२५ मा कारोबार भइरहेको पनि महासंघले जनाएको छ ।

मंगलबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।

प्रकाशित मिति: May 15, 2019

प्रतिक्रिया दिनुहोस्