Logo
१५ चैत्र २०८०, बिहीबार
(May 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपति भण्डारीद्वारा जानकी मन्दिरमा विशेष पूजाअर्चना

जनकपुर : सोमबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारी जनकपुर पुगेकी छिन् ।

सीता जन्मिएको दिनलाई अवसर पारेर मनाइने जानकी नवमीमा सहभागी हुन राष्ट्रपति भण्डारी जनकपुर पुगेकी हुन् ।

सेनाको हेलिकोप्टरद्वारा जनकपुर पुगेकी राष्ट्रपति भण्डारीले जानकी मन्दिरले आयोजना गरेको विशेष कार्यक्रममा सहभागी भएर रा विशेष पूजाअर्चना गरेकी छिन् ।

प्रदेश २ को सरकारले जानकी नवमीको अवसरमा सोमबार सार्वजनिक बिदा समेत दिएको छ ।

मुख्यमन्त्री राउतले आइतबार शुभकामना सन्देश जारी गर्दै जानकी नवमीको दिन प्रदेश २ मा सार्वजनिक बिदादिइएको घोषणा गरेका थिए ।

प्रकाशित मिति: May 13, 2019

प्रतिक्रिया दिनुहोस्