Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल-भियतनामको संयुक्त पत्रकार सम्मेलन : द्विपक्षीय सम्बन्ध र व्यापार वृद्धि बढाउने सम्झौता

भियतनामको हनोइस्थित राष्ट्रपति भवनमा शनिबार नेपाली प्रतिनिधिमण्डल र भियतनामी प्रतिनिधिमण्डल छलफल भएको छ । उक्त छलफलपछि दुवै पक्षले संयूक्त रुपमा पत्रकार सम्मेलनको समेत आयोजना गरेको हो ।

भियतनामको हनोइमा शनिबार उद्योग, वाणिज्य तथा आपूर्ति सचिव केदारबहादुर अधिकारी र भियतनामको उद्योग मन्त्रालयका उपमन्त्री डाङ आओङ् आन व्यापार तथा लगानीसम्बन्धी सम्झौताको आशय पत्र आदान प्रदान समेत गरिएको छ ।

भियतनामको हनोइमा शनिबार परराष्ट्र सचिव शंकरदास बैरागी र भियतनामका परराष्ट्र मन्त्रालयका प्रतिनिधि ङेयन कक डङ द्विपक्षीय सम्बन्ध र व्यापार वृद्धि बढाउनेसम्बन्धी समझदारीपत्र आदानप्रदान गर्दै
भियतनामको हनोइस्थित राष्ट्रपति भवनमा नेपाली प्रतिनिधिमण्डल र भियतनामी प्रतिनिधिमण्डल छलफल गर्दै । तस्बिरः दीपेन्द्र अधिकारी/भियतनाम
भियतनामको हनोइमा शनिबार भियतनामी प्रधानमन्त्री ङयुएन सुआन फुकसँग भेटवार्ता गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली । तस्बिरः दीपेन्द्र अधिकारी, भियतनाम
भियतनामको हनोइस्थित राष्ट्रपति भवनमा शनिबार नेपाली प्रतिनिधिमण्डल र भियतनामी प्रतिनिधिमण्डलबीचको छलफलपछि पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिरः दीपेन्द्र अधिकारी, भियतनाम
भियतनामको हनोइस्थित राष्ट्रपति भवनमा शनिबार द्विपक्षीय भेटवार्तापछि प्रधानमन्त्री केपी शर्मा ओली र भियतनामी प्रधानमन्त्री ङयुएन सुआन फुक । तस्बिरः दीपेन्द्र अधिकारी, भियतनाम
भियतनामको हनोइमा शनिबार परराष्ट्र सचिव शंकरदास बैरागी र भियतनामका परराष्ट्र मन्त्रालयका प्रतिनिधि ङेयन कक डङ द्विपक्षीय सम्बन्ध र व्यापार वृद्धि बढाउनेसम्बन्धी समझदारीपत्र आदानप्रदान गर्दै

तस्बिरः दीपेन्द्र अधिकारी, भियतनाम

प्रकाशित मिति: May 11, 2019

प्रतिक्रिया दिनुहोस्