Logo
१३ बैशाख २०८१, बिहीबार
(May 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधुवन र बाह्रबर्दियाका स्थानीय लामो समयदेखि जोखिम पूर्ण यात्रा गर्न बाध्य


प्रदेश ५ स्थित बर्दिया जिल्लाको मधुवन र बाह्रबर्दिया नगरपालिकाको सिमानामा पर्ने कुुसुम्बाघाटको नदिमा स्थानीयहरु लामो समयदेखि जोखिम पूर्ण यात्रा गर्न बाध्य छन् । लामो समयदेखि कुुसुम्बाघाटको नदिमा पुल नबबन्दा यास्तो सास्ती भोग्नु परेको हो ।

तस्वीर : सरोज कामत/बर्दिया

हेर्नुस् थप अन्य तस्विरहरु :

खानेपानीको कुवालाई जस्ताको छानो: हरिनास गाउँपालिका स्थित खानेपानीको कुवालाई पात पतिङगर र आकाशे पानी बाट बचाउनको लागि जस्ताको छाना । तस्वीर : हिमलाल पराजुली, स्याङजा
हात्तीसँगै बदेँलकञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा घरपालुवा हात्तीसँगै देखिएका जंगली बदेँल । तस्वीर : शेरबहादुर सिंह/कञ्चनपुर

प्रकाशित मिति: May 8, 2019

प्रतिक्रिया दिनुहोस्