Logo
१३ बैशाख २०८१, बिहीबार
(May 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सामुदायिक विद्यालयका सवै बिधार्थीलाई दिवाखाजा (फोटोफिचर)

सामुदायिक विद्यालयका सवै बिधार्थीकागि दिवाखाजा कार्यक्रम शुरु गरिएको छ । प्रदेश ३ को गोखा नगपालिका–६ मा हेको सामुदायिक विद्यालय महेन्द ज्योति माध्यामिक बिधालयमा आइतबादेखि कक्षा ६ देखि १० सम्मका सवै बिधार्थीलाई दिवाखाजा कार्यक्रम शुरु गरिएको हो । विद्यालय कक्षा १ देखि ५ सम्म भने गत शैक्षिकसत्रदेखि नै दिवाखाजा कार्यक्रम लागु रहँदै आएको थियो ।

हेर्नुस् राससका दीपक श्रेष्ठले खिचेका तस्विरहरु :

डोटीको शिखर नगरपालिकाले वडा नं ६ सेरा बस्ने १४ वर्षीय विनोद बोहरालाई बितरण गरेको ‘क’ वर्गको अपाङ्गता परिचय–पत्र । तस्वीर
: विमलबहादुर विष्ट/रासस, डोटी

प्रकाशित मिति: May 5, 2019

प्रतिक्रिया दिनुहोस्