Logo
१३ बैशाख २०८१, बिहीबार
(May 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देशैभर ‘दाल भात तरकारी’को आक्रामक व्यापार

काठमाडौं : चलचित्र ‘दाल भात तरकारी’ले आज शनिबार देशैभर आक्रामक व्यापार गरेको छ ।

शुक्रबारदेखि रिलिज भएको यो चलचित्रले काठमाण्डौको गोपिकृष्ण मुभिज, अष्टनारायणदेखि मल्टिप्लेक्समा पनि आक्रामक व्यापार गरेको छ ।

शनिबार बिहानैबाट सबैभन्दा ठूलो चेन मानिने क्यूएफएक्सका २४ शोजमै दर्शकको उपस्थिती बाक्लो छ ।

बिहानैबाट हरेक शोमा ९५ देखि १०० प्रतिशत दर्शकको उपस्थिती छ । चलचित्रका निर्माता किरण केसीले यो व्यापारलाई आक्रामक भने । उनले भने-‘चलचित्रले सिंगल र मप्टिप्लेक्समा बम्पर कमाई गरेको छ । दर्शकले चलचित्रलाई मन पराइदिनुभएको छ ।’

प्रकाशित मिति: May 4, 2019

प्रतिक्रिया दिनुहोस्