Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गायक रोशन बालुवाको ‘आँखामा तिमी’ सार्वजनिक

काठमाडौं : गायक रोशन बलुवाको स्वर तथा संगीतमा रहेको आँखामा तिमी गीतको भिडियो सार्वजनिक भएको छ ।

लेखु सहयात्रीको शब्दमा रहेको यस गीतमा तलिसा गुरुङ, बिबेक कार्की, मुस्कान ठकुरी, दिनेश मगर, रुपेश तामाङ्को अभिनय देख्न सकिन्छ ।

प्रकाशित मिति: May 2, 2019

प्रतिक्रिया दिनुहोस्