Logo
११ बैशाख २०८१, मंगलबार
(April 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रोल्पामा मुख्यमन्त्री पोखरेल हिँडेको सडक नजिकै पुन: बम बिस्फोट

रोल्पा : रोल्पामा मंगलबार पुन: बम बिस्फोट भएको छ । प्रदेश नं. ५का मुख्यमन्त्री शंकर पोखरेल हिँडेको सडक नजिकै बिहान ११ बजेतिर बम बिस्फोट भएको प्रहरीले बताएको छ ।

मुख्यमन्त्री पोखरेल हिँडेको गैरीगाउँस्थित राँकडाँडामा बमबिस्फोट भएको हो । सदरमुकाम लिवाङबाट त्रिवेणी गाउँपालिकाको जुगारमा हुने आमसभामा सहभागि हुन जाँदै गर्दा सडक नजिकै जंगलमा बम बिस्फोट भएको रोल्पा प्रहरीले बताएको छ ।

रोल्पामा सोमबार भएको बिस्फोटको जिम्मा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले लिइसकेको छ ।

प्रकाशित मिति: Apr 30, 2019

प्रतिक्रिया दिनुहोस्