Logo
१३ बैशाख २०८१, बिहीबार
(April 29, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेप्लिज हिमालयन एसोसिएसनको अध्यक्ष क्षत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

काठमाडौं : बेलायतको स्कटल्याण्ड एबर्डिनमा स्थापित नेपाली सामाजिक संस्था नेप्लिज हिमालयन एसोसिएसनको साधारणसभाले नवीन क्षत्रीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

कार्यसमितिको सचिबमा टंक प्रसाद दाहाल (मुकुल), सहसचिबमा सगुन न्यौपाने, कोषाध्यक्षमा लब सिम्खडा, सह कोषाध्यक्षमा प्रतिज्ञा राना सर्वसम्मत चयन भएका छन । तर, उपाध्यक्ष पदमा कसैको उमेद्वारी परेन ।

कार्यसमिति सदस्यहरुमा दिलिप उप्रेती, शिव तिवारी, मुना सिम्खडा, भगवान तिवारी, पुस्कर गौतम र राज क्षत्री निर्विरोध निर्वाचित भएका छन्।

प्रकाशित मिति: Apr 29, 2019

प्रतिक्रिया दिनुहोस्