Logo
१६ चैत्र २०८०, शुक्रबार
(April 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गायक सुरज कलाखेतीको नयाँ गीत ‘मायालु आउने बाटोमा’ सार्बजनिक

काठमाडौं : गायक सुरज कलाखेतीको ‘मायालु आउने बाटोमा’ बोलको नयाँ गीत सार्बजनिक भएको छ ।

रिकेस गुरुङको संयोजकमा रहेको उक्त गीतमा कमल खत्रीको शब्द संगीत रहेको छ । गायन क्षेत्रलाई नै आफ्नो भविष्य सम्झने गायक कलाखेतीको जन्म चितवनमा भएको हो । आधा दर्जन गीतहरुमा गायक कलाखेतीले आफ्नो स्वर दिसकेका छन् ।

कमल खत्रीको आयोजनामा रहेको कभर कम्पिटिशनमा समेत गायक कलाखेती प्रथम भएका थिए । अहिले उक्त गीतकाे लिरिकल भिडियो मात्र सार्वजनिक गरिएको छ । अब छिट्टै नै उक्त गीतको म्यूजिक भिडियोको तयारीमा लाग्ने गायक कलाखेतीले बताए ।

प्रकाशित मिति: Apr 25, 2019

प्रतिक्रिया दिनुहोस्