Logo
८ बैशाख २०८१, शनिबार
(April 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पासाङ ल्हामु शेर्पाको प्रतिष्ठा दिवसमा प्रधानमन्त्री केपी शर्मा ओली (फोटोफिचर)

पासाङ्घ ल्हामु पर्वतारोहण प्रतिष्ठानले राजधानी स्थित काठमाण्डौँमा पासाङ्घ ल्हामु शेर्पाको प्रतिष्ठा दिवसको २६ औँ वर्षको अवसरमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले पासाङ्घ ल्हामु कलेजका विद्यार्थीलाई सम्मान समेत गरेका छन् ।

फोटोफिचर : 

पासाङ ल्हामु शेर्पाको प्रतिष्ठा दिवसमा प्रधाप्रधानमन्त्री केपी शर्मा ओली मंगलबार काठमाण्डौँमा पासा‹ ल्हामु पर्वतारोहण प्रतिष्ठानद्धारा आयोजित पासा‹ ल्हामु शेर्पाको २६ औँ वर्षको अवसरमा सम्बोधन गर्दै । तस्वीर : रोशन सापकोटा
प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार काठमाण्डौँमा पासा‹ ल्हामु पर्वतारोहण प्रतिष्ठानद्धारा आयोजित पासा‹ ल्हामु शेर्पाको २६ औँ वर्षको अवसरमा पासा‹ ल्हामु कलेजका विद्यार्थीलाई सम्मान गर्र्दैै। तस्वीर: रोशन सापकोटा

प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार काठमाण्डौँमा पासाङ्ग ल्हामु पर्वतारोहण प्रतिष्ठनले आयोजित पासाङ्ग ल्हामु शेर्पाको २६ औँ वर्षको अवसरमा पासाङ्ग प्रतिष्ठा दिवसमा सगरमाथा आरोही स्वागिय पासाङ्ग ल्हामु शेर्पाको सालिकमा पुष्पगृच्चा अर्पण गर्दै । तस्बिर : रोशन सापकोटा, रासस
प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार काठमाण्डौँमा पासाङ्ग ल्हामु पर्वतारोहण प्रतिष्ठनले आयोजित पासाङ्ग ल्हामु शेर्पाको २६ औँ वर्षको अवसरमा पासाङ्ग प्रतिष्ठा दिवस सगरमाथा आरोही स्वागिय पासाङ्ग ल्हामु शेर्पाको सालिकमा पुष्पगृच्चा अर्पण गर्दै। तस्बिर : रोशन सापकोटा

प्रकाशित मिति: Apr 23, 2019

प्रतिक्रिया दिनुहोस्