Logo
७ बैशाख २०८१, शुक्रबार
(April 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज मंगलबार यस्तो छ सुनचाँदीको भाउ

काठमाडौं :  मंगलबार छापावाल सुनको भाउ तोलामा रु ३०० ले घटेको छ ।

सोमबार तोलामा ५९ हजार ६०० मा कारोबार भएको सुन मंगलबार घटेर ५९ हजार ३०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन तोलामा ५९ हजारमा कारोबार भइरहेको छ ।

यस्तै चाँदी आज तोलामा ७३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: Apr 23, 2019

प्रतिक्रिया दिनुहोस्