Logo
१३ बैशाख २०८१, बिहीबार
(April 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महालक्ष्मी विकास बैंकले ल्यायो नयाँ शाखा संचालनमा

काठमाडौं : महालक्ष्मी विकास बैंकले काठमाडौंको कोटेश्वरमा नयाँ शाखा संचालनमा ल्याएको छ ।

बैंकले बैकिङ्ग सेवाको पहुँच देशभर पुर्याउने उद्देश्यबमोजिम शाखा सञ्जाल विस्तार गर्दै आइरहेको जनाएको छ ।

योसँगै बैंकको कुल शाखा संख्या ९३ पुगेको छ ।

प्रकाशित मिति: Apr 22, 2019

प्रतिक्रिया दिनुहोस्